अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा…

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा…


पर्वत-पर्वतको फलेवास नगरपालिका-२, भेडाबारीका खेतमा झुलेका धान र कोदोका बाला। पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन्। दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने चटारो हुनेछ।