अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु


बाँके – राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ बाँकेका ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ।

राप्ती पीडित सामुदायिक वनमा घाँस काट्न गएका चलाउनेलाई बाघले आज बिहान ८ बजेतिर आक्रमण गरेको थियो ।

प्रहरीको टोली र स्थानीयहले खोजतलास गर्दा उनको शब १० बजेतिर फेला पारेको थियो ।