अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन

माओवादीको भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरिएको छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।