अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देशका पहाडी भागमा आंशिक बदली

आज देशका पहाडी भागमा आंशिक बदली


काठमाडौ- आज देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
। अरू भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नम्बर–१ तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा अरू भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।