अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो

बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो


बुटवल – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । शनिबार दिउँसो भैरहवाबाट काठमाडौंका लागि उड्न तयार रहेको बुद्ध एयरको जहाजको आगाडिको टायर पन्चर भएको हो ।

एयरपोर्टमा कार्यरत प्रहरीका अनुसार विमान उड्ने तयारीमा रहेका बेला अगाडिको टायर पन्चर भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।