अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद बैठक जारी, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (भिडियोसहित)

संसद बैठक जारी, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (भिडियोसहित)


काठमाडौं – प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा हिजो पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल भइरहेको छ ।

छलफलमा सांसदहरूले धारणा राखिरहेका छन् । नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी भएको छ ।