अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक सुरु (LIVE)

प्रतिनिधिसभा बैठक सुरु (LIVE)


काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आउँदो बजेट निर्माणका सिद्धान्त र प्राथमिकतासम्बन्धी जारी छलफल आज टुंगिने भएको छ । सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा राखेको प्रस्तावमा गएको बुधबारदेखि सांसदहरूले छलफल गरिरहेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची छ ।

आज बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल टुंग्याएर सरकारले भोलि आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रमका लागि यसअघि नै मिति तय भइसकेको छ ।


हेरौं भिडियोमा