काठमाडौं – काठमाडौंको भोटेबहालमा आगलागी भएको छ ।
टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेउ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया