अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शसस्त्रको एआइजीका लागि डिआइजी चन्द्रप्रकाश गौतम सिफारिस

शसस्त्रको एआइजीका लागि डिआइजी चन्द्रप्रकाश गौतम सिफारिस


काठमाडौं -शसस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआइजी)मा चन्द्रप्रकाश गौतमको सिफारिस भएको छ ।
बढुवा समितीको हिजोको निर्णयले डिआइजी गौतमलाई एआइजीका लागि सिफारिस गरेको गृहमन्त्रालयले जनाएको । शसस्त्र प्रहरी बलका महानिरीक्षक एवं बढुवा समितीका सदस्य सचिव राजु अर्यालले हस्ताक्षर गरेको पत्रमा गौतमलाई ज्येष्ठता क्रम अनुसार एआइजी सिफारिस गरिएको हो ।