अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रीय कमिटीको बैठक भोलि

माओवादी केन्द्रीय कमिटीको बैठक भोलि


काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक भोलि बस्ने भएको छ ।

भोलि बिहान ११ बजे प्रज्ञा भवनमा बैठक बस्न लागेको बस्ने माओवादी केन्द्रले जनाएको छ।

बैठकमा चुनावी समीक्षा, पदाधिकारीबारे छलफल, आगामी चुनावीबारे छलफल, लगायत विविध विषयमा छलफल हुने केन्द्रीय कार्यलय मुख्य सचिव श्रीराम ढकालले बताउनुभयो ।