अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री-मन्त्रीको सम्पत्ति अझै भएन सार्वजनिक

प्रधानमन्त्री-मन्त्रीको सम्पत्ति अझै भएन सार्वजनिक


काठमाडौं-सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । सरकारले प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक निर्णय गरेपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अझै सार्वजनिक गरेको छैन ।

मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर प्रधानमन्त्री कार्यालयले सम्पत्ति विवरण गोप्य राखेको छ । प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनकि गर्ने दायित्व मन्त्रिपरिषद् कार्यालयको हो । तर मन्त्रिपरिषद् कार्यालयको बेवास्ताले गर्दा सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको हो ।

Skip This