काठमाडौं- नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विचारबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेपछि बोल्दै खनालले धेरै जना प्रधनमन्त्रीहरुसँग काम गरे पनि केपी ओलीजस्तो दुरदर्शी नेता आफूले नपाएको बताउनुभयो । खनालले आफूहरुलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिइन्छ भन्ने कुरामा विश्वास रहेको खनालले बताउनुभएको छ ।
्र्र







प्रतिक्रिया