काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय युवासंघले आज राष्ट्रिय प्रचार भेलाको आयोजना गरेको छ । भेला काठमाडौंस्थित नेपाल प्रज्ञा भवनमा बिहानदेखि हुने भएको हो ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । भेलामा प्रदेश कमाण्ड पनि घोषणा हुने युवा संघले जनाएको छ । भेलामा प्रशिक्षण सत्र र सांस्कृतिक कार्यक्रम राखिएको छ ।






प्रतिक्रिया