अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि निर्वाचन सामग्री पठाउन शुरु

आजदेखि निर्वाचन सामग्री पठाउन शुरु


काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन शुरु गरेको छ ।

आज प्रदेश १ का लागि आठ ट्रक सामान पठाइएको आयोगले जनाएको छ । अन्य प्रदेशका लागि आवश्यक निर्वाचन सामाग्री पनि धमाधम पठाउने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

यसैबीच शुक्रवार निर्वाचन आयोगको कार्यालयमा आयोजित एक कार्यक्रमलाई उहाँले निर्वाचन आयोग मतदातालाई निर्वाचन शिक्षा प्रदान गर्न काम गरिरहेको बताएका छन् ।