अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाटा काण्डमा टुरिष्ट पक्राउ पर्छ ? : अग्नि खरेल

पाटा काण्डमा टुरिष्ट पक्राउ पर्छ ? : अग्नि खरेल


झापा – नेकपा एमालेका स्थायी कमिटी अग्नि खरेलले आफू पाटा काण्डमा पक्राउ पर्दा विश्वप्रकाश शर्मा कति वर्ष हुनुहुन्थ्यो भन्दै प्रश्न गर्नुभएको छ ।

आज धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले विगतका नचाँहिदा भिडियो देखाएर आरोप लगाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यसलाई पुष्टि गर्न सके सबै सम्पति सरकारलाई दिन्छु ।’  

नेता खरेलले २०२४ सालमा झापा झरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘२०३४ सालमा गौरादहमा भएको पाटा काण्डमा पक्राउ परेर १२ दिन हिरासत बसेको हुँ ।’

अग्नि खरेल झापा क्षेत्र नम्बर १ बाट नेकपा एमाले उम्मेदवार हुनहुन्छ ।

Skip This