अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मिसन १५० : अध्यक्ष ओली

एमाले मिसन १५० : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने बताउनु भएको छ ।

आज झापाको धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले प्रत्यक्ष १०० र समानुपातिकमा ५० सिट जित्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले एमालेको पक्षमा जनलहर, गुट नभएको र सरकारमा छँदा गरेका कामले एमालेको पक्षमा माहल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो वर्तमान सरकार दुई दिनको घामछाँया जस्तै हो । म्यादी प्रहरीको भन्दा छोटो छ समय । मंसिर ४ आयो कि गठबन्धन सरकार गयो ।’