अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको खुट्टा भाँचेका छौं, मसिर ४  मा ढाड भाँच्छौं : हिक्मत कार्की

गठबन्धनको खुट्टा भाँचेका छौं, मसिर ४  मा ढाड भाँच्छौं : हिक्मत कार्की


दमक – नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले सत्ता गठबन्धनको तेस्रो ठूलो दल जसपालाई त्यहाँबाट झिकेर खुट्टा भाँचिदिएको र अब मंसिर ४  को चुनावमा ढाड भाँच्ने बताउनु भएको छ ।  

दमकमा आयोजना गरिएको निर्वाचन अभिमुखिकरण कार्यक्रममा बोल्दै कार्कीले जनमत संग्रह हो यो निर्वाचन, अग्रगमन कि पश्चगमनको छिनोफानो हुने दिन आएको बताउनुभयो ।

प्रधानमन्त्री बनाउने र हटाउने अदालतले होइन संसदले हो कार्कीले बताउनु भयो ।