अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको साथमा हुने राष्ट्रिय पार्टी बन्छन् : अध्यक्ष ओली

एमालेको साथमा हुने राष्ट्रिय पार्टी बन्छन् : अध्यक्ष ओली


दमक – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको साथमा हुने राष्ट्रिय पार्टी बन्ने बताउनु भएको छ ।

दमकमा आयोजना गरिएको निर्वाचन अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यसपालि राप्रपाले एमालेको साथ पाएको छ त्यसैले राष्ट्रिय पार्टी बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोसपाले एमालेको साथ छोडेकोले राष्ट्रिय पार्टी हुँदैन ।’