अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावी कार्यक्रममा अध्यक्ष ओलीले गीत गाएपछि…….(भिडियो सहित)

चुनावी कार्यक्रममा अध्यक्ष ओलीले गीत गाएपछि…….(भिडियो सहित)



झापा-तीनदिन देखि झापामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज काठमाडौं फर्कने समय २ बजेर ५० मिनेटमा थियो । दमकको आमचोकमा कार्यकर्ता भेटघाट सकेर कमल गाउँपालिकाको केर्खामा अर्को कार्यकर्ता भेटघाट थियो ।
केर्खा बजार हतार हतारमा पुग्नु भएका अध्यक्ष ओलीले कार्यकर्तालाई छोटो सम्बोधन गर्नुभयो । उहाँले सम्बोधन गरेर मञ्चबाट निस्कनै लाग्दा आयोजकले एकजना बालकलाकारले गाएको गीता सुनेर मात्र जान अनुरोध गरे । हतारोका बीच अध्यक्ष ओली आफ्नै आसनमा बस्नुभयो । त्यसपछि बाल कलाकारले सम्बोधन नगरी गीता गाउन थाले । बालकले पहलो अन्तरा यसरी सके
‘यस्तो पनि हुँदो रैछ जीन्दगीमा कैले कैले
कसैलाई माया गर्नु ठूलो भूल गरें मैले ।’
बाल कलाकारले पहिलो अन्तरा गाइसकेपछि अध्यक्ष ओली बसेको ठाउँबाट उठेर बालकलाकारसँगै गाउन थाल्नुभयो ः
‘मेरो जस्तो माया दिने तिमीलाई हजार होलान्,तिम्रा लागि मेरा जस्ता हजार हजार मुटुलाई
जसलाई आफ्नो सम्झेको थिंए,उही बिरानो भयो अहिले