अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आमा बनिन् आलिया भट्ट

आमा बनिन् आलिया भट्ट


काठमाडौं-बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलिया भट्ट र रणबीर कपुरले एच।एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् ।

जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको छ । यी दुईले गत अप्रिलमा विवाह गरेका थिए ।

Skip This