अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्न भोलि झापा जानुहुँदै

अध्यक्ष ओली निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्न भोलि झापा जानुहुँदै


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्न र मतदातालाई धन्यवाद दिन साथै विजय जुलुसमा सहभागी भोलि झापा जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओली भोलि बिहान ११ बजे भद्रपुर विमानस्थल हुँदै दमक जानु हुनेछ ।

झापा क्षेत्र न ५ बाट अध्यक्ष ओली ५२ हजार ३१५ मत ल्याएर विजयी हुनु भएकाे थियो ।

Skip This