अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी


झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र-३ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको छ ।  

उहाँले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको हो ।

अध्यक्ष लिङ्देनले प्रतिनिधि सभामा दोस्रो यात्रा तय गर्दा ४० हजार ६४८ मत ल्याउन सफल हुनुभयो । उता पराजित सिटौलाले ३७ हजार ३७२ मत ल्याउनु भएको छ ।