अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-१ को प्रदेशसभामा एमालेका जगन्नाथ थपलिया विजयी

चितवन-१ को प्रदेशसभामा एमालेका जगन्नाथ थपलिया विजयी


चितवन – चितवन निर्वाचन क्षेत्र-१ को प्रदेश क्षेत्र (क) मा नेकपा एमालेका उम्मेदवार जगन्नाथ थपलिया निर्वाचित हुनुभएको छ ।

थपलियाले १७ हजार ६८८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरणभुषण ओलीले १० हजार ७१२ मत ल्याउनु भएको छ ।

नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरूङले ६ हजार २६५ मत ल्याएर तेस्रो हुनुभयो ।