झापा- क्षेत्र नम्बर ४ बाट एमालेका उम्मेदवार एलपी सावाँ लिम्बु दोस्रो पटक विजयी हुनुभएको छ । साँवाले आफ्ना निकटतम प्रतिवद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार देउ कुमार थेवे लाई ६ हजार ८ सय ६७ मतान्तरले हराउँदै विजयी हुनु भएको हो । एमालेका उम्मेदवार साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गर्नु भएको थियो ।
प्रतिक्रिया