अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्झौता अनुसार काम नगर्ने १२ वटा कम्पनी कालो सुचीमा परे

सम्झौता अनुसार काम नगर्ने १२ वटा कम्पनी कालो सुचीमा परे


काठमाडौं – तोकिएको समयमा काम नसक्ने र सम्झौता अनुसार काम नगर्ने १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । तिनीहरुलाई कालो सुचीमा राखिएको आजको गोरखापत्र दैनिकमा सुचना प्रकाशन गरेर जानकारी गराइएको छ । कालो सुचीमा परेका कम्पनीहरु निम्न अनुसार छन् ।

Skip This