अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी ४ मा एमालेका कुसियैतको ८२ मतको अग्रता

सुनसरी ४ मा एमालेका कुसियैतको ८२ मतको अग्रता


इटहरी -सुनसरी ४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिनु भएको छ । तिव्र प्रतिष्पर्धा रहेको यो क्षेत्रमा कुसियैतले काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीलाई ८२ मतले पछि पार्नु भएको हो ।

कुसियैतले २९ हजार ७ सय ९४ मत पाउँदा कार्कीले २९ हजार ७१२ मत पाउनु भएको छ ।