अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक तर्फ १ करोड ४ लाख गणना सकियो, एमाले २७ लाख ८३ हजार मत सहित पहिलो स्थानमा

समानुपातिक तर्फ १ करोड ४ लाख गणना सकियो, एमाले २७ लाख ८३ हजार मत सहित पहिलो स्थानमा


काठमाडौं -प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगका अनुसार शनिबार बिहान ९ बजेसम्म १ करोड ४ लाख ३ हजार ९ सय ४२ समानुपातिक मत सदर भइसकेका छन्।
अहिलेसम्म कुन दलले कति मत पाए ? निर्वाचन आयोगले सावर्जनिक गरेको मत परिणाम हेर्नुहोस ।

नेकपा एमाले
२७,८३,०८५
नेपाली कांग्रेस
२६,५२,२९३

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा ९नेकपा माओवादी केन्द्ररनेपाल समाजवादी पार्टी०
११,६१,८७८

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२२,९६६

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,२५१

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४२

जनमत पार्टी
३,९४,३८४

नेकपा एकीकृत समाजवादी
२,९४,०९३

नागरिक उन्मुक्ति पार्टी
२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२७९

यसबाहेक अन्य दलले भने १ लाखभन्दा तल मत ल्याएका छन्।