अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा गठबन्धनलाई पछि पार्दै एमाले बालकृष्ण शिवाकोटीको फराकिलो अग्रता

दोलखामा गठबन्धनलाई पछि पार्दै एमाले बालकृष्ण शिवाकोटीको फराकिलो अग्रता


काठमाडौ- मंसिर ४ गते गठबन्धनले बुथ गरेर पुन मतदान भएको दोलखामा दोलखामा ३६हजार ३सय ३६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १६हजार २सय १४ मतसहित अग्रता लिनु भएको छ । गठबन्धनका उम्मेदवार बनेका गंगा कार्कीले १४हजार ७सय ११ मत प्राप्त गर्नु भएको छ । अहिलेसम्मको गणनामा शिवाकोटीले १हजार ५सय ३ मतको अग्रता लिनुभएको छ ।