अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक्ला एक्लै भिड्दा पाँचवटा प्रदेशमा एमाले पहिलो,मधेसमा काँग्रेस,कर्णालीमा काँग्रेस एमाले बराबर

एक्ला एक्लै भिड्दा पाँचवटा प्रदेशमा एमाले पहिलो,मधेसमा काँग्रेस,कर्णालीमा काँग्रेस एमाले बराबर


काठमाडौं-समानुपातिक निर्वाचनको परिणाम अनुसार एमाले पाँचवटा प्रदेशमा पहिलो,मधेसमा काँग्रेस र कर्णालीमा काँग्रेस एमाले बराबरी भएका छन् । प्रत्यक्षमा गठबन्धनका चार दल एकातिर र एमाले एकातिर भएपनि समानुपातिकमा अलग अलग प्रतिष्पर्धा गर्नुपर्दथ्यो । यसरी प्रतिष्पर्धा गर्दा लोकप्रीय मत एमालेले पाएको छ । जस अनुसार कुन प्रदेशबाट कुन पार्टीले कति प्रदेश सभाका सदस्य पाउने भए ? निर्वाचन आयोगले सावर्जनिक गरेको मत परिणाम अनुसार अब सातैवटै प्रदेशमा दलहरुले निम्न अनुसारका प्रदेशसभा सदस्यहरु पाउनेछन् ।

प्रदेश -१

एमाले -१५
कांग्रेस -१२
राप्रपा -४
माओवादी केन्द्र -४
नेकपा एस- १
जसपा- १

मधेस प्रदेश

एमाले- ८
कांग्रेस -९
राप्रपा -१
माओवादी केन्द्र -४
नेकपा एस- ३
जसपा- ७
जनमत पार्टी -७
लोसपा-२
नेपाल संघीय समाजवादी -१
नागरिक उन्मुक्ति – १

बागमती प्रदेश

एमाले -१४
कांग्रेस -१२
राप्रपा -६
माओवादी -७
नेकपा एस- २
नेमकिपा-२
हाम्रो नेपाली पार्टी -१

गण्डकी प्रदेश
एमाले- १०
कांग्रेस -९
राप्रपा -२
माओवादी -३

लुम्बिनी प्रदेश

एमाले- ११
कांग्रेस -१०
राप्रपा -२
माओवादी -४
नेकपा एस- १
जसपा- १
जनमत -२
लोसपा-१
नागरिक उन्मुक्ति -२
राजमो- १

कर्णाली प्रदेश

एमाले- ५
कांग्रेस -५
राप्रपा -१
माओवादी -४
नेकपा एस- १

सुदूरपश्चिम प्रदेश

एमाले- ७
कांग्रेस -६
राप्रपा -१
माओवादी -३
नेकपा एस -१
नागरिक उन्मुक्ति -३