अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवी लामाछिानेको पार्टीले छान्यो १३ जना समानुपातिक साँसद

रवी लामाछिानेको पार्टीले छान्यो १३ जना समानुपातिक साँसद


काठमाडौं- समानुपातिक सँसद छनौटमा तव्रि विवाद भएको रवी लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।
आज बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फको १३ सांसदको टुंगो लगाएको हो।

रवि लामिछाने नेतृत्वको रास्वपाले प्रत्यक्षमा ७ सीट जितेको थियो।

सांसदको टुंगो लगाएसँगै निर्वाचन आयोगमा लगेर बुझाउने तयारी गरेको छ।

दलित
१. सन्तोष परियार
२. शिव नेपाली
आदिवासी÷जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ
खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
मधेसी
१. लक्ष्मण तिवारी
२. मनिष झा
थारु
१. अशोककुमार चौधरी