काठमाडौं -आज पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने संख्या ६८ पुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रेस विज्ञप्ती निकालेर जारी गरेर दिएको जानकारी अनुसार हालसम्म मृतक संख्या ६८ रहेको छ। विमानमा चार जना चालकदलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए।
पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको हो।





प्रतिक्रिया