अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन

रवि लामिछानेको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन


काठमाडौँ – सर्वोच्च अदालतले निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अनागरिक गरेको भन्दै समर्थकहरुले माइतीघरमा  शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।

शुक्रबार सर्वोच्च अदालतको आदेशले पदमुक्त हुनुभएका लामिछानेको समर्थनमा आज बिहान माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लड्नुभएका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको मन्त्री र सांसद पद एकै पटक गएको छ ।