काठमाडौं – नेकपा एमाले निकट उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले इकोनोमिक समिट गर्ने भएको छ।
महासंघ स्थापना दिवसका अवसरमा आउँदो वैशाख २४ गते समिट गर्न लागिएको महासंघले जनाएको छ।
नेपाल इकोनोमिक समिटमा सूचना प्रविधि, ऊर्जा, कृषि, खनिज, वित्तीय र पर्यटनसँग सम्बन्धित विषयमा केन्द्रित हुने छ।






प्रतिक्रिया