अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन


काठमाडौँ-शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। 

सय वर्षीय राधादेवीको आज बिहान ५:१५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले  जानकारी दिएको हो । 

श्वासप्रश्वासका कारण दुई साताअघि उहाँलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। 

८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

Skip This