अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्र मन्त्री एनपी साउदद्वारा पदभार

परराष्ट्र मन्त्री एनपी साउदद्वारा पदभार


काठमाडौं – नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले पदभार ग्रहण गर्नुभएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्री साउदले पदभार ग्रहण गर्नुभएको हो।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

कांग्रेस नेता साउदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार गर्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो।