अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकारको १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारको १०० दिने उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)


विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको वर्तमान सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेशको नामाकरण भएकोलगायतका विषय उल्लेख गर्नुभएको छ।

यस्तै कोशी प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको, कोशी प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको पनि सय दिनको उपलब्धिमा राखिएको छ। 

यसैगरी कोशी प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको, कोशी प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको पनि सय दिनको उपलब्धिमा राखिएको छ ।