अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा बस दुर्घटना

पाल्पामा बस दुर्घटना


काठमाडौं – पाल्पाबाट बुटवल जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा भएको दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्थानीयले उद्दार गरेको छन् भने प्रहरी एम्बुलेन्स पुग्दैछन् । दुर्घटनाग्रस्त बस सडकबाट ५० मिटर तल खसेको प्रत्यक्षदर्शी अर्जुन खनालले जानकारी दिनुभयो । बिस्तृत विवरण आउन बाँकी छ ।

Skip This