अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछनेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत भोट मागेको, आचारसंहिता विपरीत मतदान स्थलमा हुल गरेर असहज परिस्थिति सिर्जना गरेको जस्ता ५ वटा आरोप लगाउँदै रविविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवन २ मा उजुरी परेको हो।

उम्मेदवार लामिछानेले आचारसंहिताविपरीत कार्यहरु गरेको भन्दै सोही निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्ना प्रतिनिधिमार्फत उजुरी दिनु भएको हो ।

यस्तो छ उजुरी