अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

  ‘नाङ्गो गाउँ’ भदौमा रिलिज हुने 

  ‘नाङ्गो गाउँ’ भदौमा रिलिज हुने 


काठमाडौँ-दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहेको ‘नाङ्गो गाउँ’ भदौमा रिलिज हुने भएको छ । फिल्म  ‘नाङ्गो गाउँ’ भदौ २९ गते रिलिज हुनेभएको हो ।  

तिजको अवसर पारेर ‘नाङ्गो गाउँ’को प्रदर्शन हुने लागेको छ । 

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ र मिरुनासँगै कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झाको मुख्य भूमिका छ ।

Skip This