अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजको इन्जिन अवतरणको तयारी

दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजको इन्जिन अवतरणको तयारी


काठमाडौं- काठमाडौंमा दुबई उडेको जहाजमा आगलागी भएको छ ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । काठमाडाै‌ंबाट उड्नासाथ ठूलाे आवाजसहित पड्केकाे आवाज आएकाे छ । विमानका ठूलो आवाज आएका कारण कोटेश्वर,जटिबुटी क्षेत्रमा आतंक मच्चिएको छ ।