अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जहाज सरक्षित गन्तव्यतिर जाँदैछ,चिन्ता नगर्नु : पर्यटन मन्त्री किराँती

जहाज सरक्षित गन्तव्यतिर जाँदैछ,चिन्ता नगर्नु : पर्यटन मन्त्री किराँती


काठमाडौ- आगो लागेको फ्लाइ दुबईको जहाज सुरक्षित गन्तव्यतिर लागेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै मन्त्री किराँतीले कसैलाई चिन्ता नगर्न अपिल गर्नुभएको छ । उहाँले सबै यात्रुलाई शुभयात्रा भन्नुभएको छ ।