काठमाडौं -फ्लाई दुबईमा आगो लागेको हल्लाले बन्द भएको विमानस्थल करिब ४० मिनेटपछि सञ्चालन भएको छ ।
काठमाडौंबाट दुबईका लागि उड्ने वित्तिकै इन्जि फेल भएर आगो लागेको थियो । विमानस्थललाई आकस्मिक अवतरण गर्नका लागि साँझ ९.२१ देखि बन्द गरिएको त्रिभूवन विमानस्थल १०.१ मा खोलिएको छ । त्यसपछि सम्भावित दुर्घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न विमानस्थलमा पाँचवटा वारुण यन्त्र र दजर्नौ एम्बूलेन्स तयारी अवस्थामा राखिएका थिए ।




प्रतिक्रिया