अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ए डिभिजन लिग : आज तीन खेल हुँदै

 ए डिभिजन लिग : आज तीन खेल हुँदै


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसमा २ खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । 

च्यासल मैदानमा मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबबीच दिउँसो ३ ब्जे खेल हुनेछ भने दशरथ रंगशालामा दिउँसो ३ बजे फ्रेण्ड्स क्लब र मच्छिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । 

त्यस्तै साँझ ६ बजे रंगशालामा हुने खेलमा न्युरोड टिम र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।