अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं-सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ। 

प्रधानमन्त्री कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने जनाइएको छ।

सरकारको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ।

यस्तै, आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल हुनेछ।