अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल वन सेवाका लागि दरखास्त आह्वान

नेपाल वन सेवाका लागि दरखास्त आह्वान


काठमाडौँ-नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि आवेदन माग गरिएको छ । लोक सेवा आयोगले आज सार्वजनिक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो । 

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिनेछ ।