अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केशवप्रसाद बडालको सिंहावलोकनको आज विमोचन  

केशवप्रसाद बडालको सिंहावलोकनको आज विमोचन  


काठमाडौँ-केशवप्रसाद बडालको सिंहावलोकन पुस्तकको आज विमोचन हुने भएको छ । 

आज अपराह्न १ बजे होटल हार्दिक, बागबजार पुस्तकको विमोचन हुन लागेको हो । 

उक्त पुस्तकको विमोचन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।