अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप

सहकारी पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप


काठमाडौँ-काठमाडौँको बिजुली बजारमा सहकारी पीडितको आन्दोलनका क्रममा झडप भएको छ। माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो।

प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको बताइएको छ। 

उनीहरुको धर्नामा हस्तक्षेप गर्दै प्रहरीले सडक खुलाएको छ।

उनीहरुले सहकारीमा आफूहरुले राखेको वचत फिर्ता गराउन सरकारले पहल गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

 

Skip This