काठमाडौ-प्रेस चाैतारी नेपाल भक्तपुर शाखाका अध्यक्ष हेमराज ढकाललाई पितृशोक परेको छ।
ढकालका बुवा भीष्म प्रसाद ढकालकाे ५९ वर्षको उमेरमा आज भक्तपुर अस्पतालमा उपचारकाे क्रममा निधन भएको हो।
ढकालको पार्थिब शरिरलाई आज पशुपति आर्यघयाााटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ।






प्रतिक्रिया