अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनील शर्मालाई पक्राउ गर्दा सरकारले कानून हातमा लियो: जीवन परियार

सुनील शर्मालाई पक्राउ गर्दा सरकारले कानून हातमा लियो: जीवन परियार


काठमाडौँ-नेपाली कांग्रेसका सांसद जीवन परियारले सांसद डा. सुनील शर्मालाई पक्राउ गर्दा सरकारले कानुन हातमा लिएको बताउनु भएको छ।

आइतबार पार्टी संसदीय दलको बैठकमा उहाँले सांसद शर्मालाई कानुन विपरीत पक्राउ गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रै पार्टीका सांसदलाई दिनदाहाडै जेल हाल्ने प्रयत्न भयो, सुनीलजी रिहा भएर आउनुभएको छ। सभामुखलाई जानकारी नगराइकन पक्राउ गर्न पाइँदैन। कानुन हातमा लिने काम सरकारले गरेको छ। आज सुनीलजीलाई पर्‍यो, भोलि अरूलाई पर्ला ।’

Skip This