अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का


काठमाडौ-बझाङमा भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार हिजो राति ९:१३ बजे बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत साउन ३ गते विहान ९:५३ बजे कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

Skip This